म्याग्दी र बागलुङमा कार्यक्षेत्र बनाउँदै आएको लिड्स नेपालले कार्यक्षेत्र विस्तार गरेको छ ।
मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन आयआर्जन मुलक सामाग्री तथा बाख्रा सहयोग गरिएको छ ।
लिड्स नेपालले संरक्षककाे लागी अदुवाकाे विउ वितरण गरेको छ ।